RKL Web
Home
Courses
SQL
QBASIC
MCQs
Blog
Notice
Tools
BS/AD Date Converter
Foreign Exchange Rates
EMI Calculator
Image Compressor
SIP Calculator
Compound Interest Calculator
Text Analyzer
Download
Sign In
Microsoft Word (38)
Microsoft Excel (22)
Microsoft PowerPoint (23)
Microsoft Access (5)
HTML (61)
Comptuer Hardware (37)
Operating System (25)
TSC (50)
Software Engineering (4)
Computer Network (11)
TSC
व्यवहारवादी मनोवैज्ञानिक B.F. Skinner को सिकाइ सिद्धान्तलाई …….. भनिन्छ ?
कार्यपरक सिद्धान्त
आवश्यकतामा आधारित सिद्धान्त
चेतना युक्त सिद्धान्त
जैविक परिपक्वता सिद्धान्त
682
Answer : A. कार्यपरक सिद्धान्त
Join Discussion
Comment
*
Please Login to Post a Comment
Sign in with Google
RELATED MCQS
माध्यमिक तहमा वार्षिक शैक्षणिक योजना ( Annual Instructional Plan) निर्माण गर्ने प्रमुख जिम्मेवारी कस्को हुन्छ ?
लेटर ग्रेडिङ निर्देशिका, २०७८ (पहिलो संशोधनसहित) का अनुसार अवर्गीकृत र सर्वोत्तमलाई जनाउन प्रयोगमा ल्याइएको उपलब्धि प्रतिशत देहायकामध्ये कुनचाहि हो?
प्रजातान्त्रिक अभ्यास गर्ने र विद्यार्थीहरूमा भएको बहुप्रतिभाको खोजी गर्ने कार्यमा केन्द्रित हुने कक्षामा विद्यार्थीहरूमा स्व-व्यवस्थापन र आत्म- मूल्याङ्कनलाई बढावा दिन शिक्षकले कस्तो भूमिका खेल्नुपर्छ ?
विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने प्रमुख जिम्मेवारी कस्को रहेको हुन्छ ?
आफुले गरेका कामहरूमध्ये स्व-प्रतिविम्बन (Self-reflection) गरी निरन्तर सुधारमा सक्रिय रहने कार्य शिक्षकको कुन पेशागत सक्षमतासँग सम्बन्धित छ ?
शिक्षण सिकाइको क्रममा उपयोग गर्न सकिने कक्षा कार्य एवम् विद्यार्थीको कार्यको अवलोकन, गृहकार्य तथा अतिरिक्त क्रियाकलापका आधारमा गरिने मूल्याङ्कन कुन प्रकारको मूल्याङ्कन हो ?
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको माध्यमिक तह कक्षा ९-१२ को पाठ्यक्रम कस्तो पाठ्यक्रम हो ?